नियम १०
नवीकरण (रिन्यू) दस्तुर
“(१) इजाजतपत्र नवीकरण दस्तुर अनुसूची ११क. मा तोकिए बमोजिम हुनेछ।
(२) नियम ९ को उपनियम (२) मा तोकिएको म्याद नघाई नवीकरण (रिन्यू) गर्न आएमा देहायको अवधिको निमित्त देहाय बमोजिमको थप दस्तुर लाग्नेछ:--
(क) नवीकरण ५रिन्यू) गर्ने म्याद नाघेको पैंतिस दिनमा नवीकरण (रिन्यूवल) दस्तूको सयकडा पच्चीस (ख) खण्ड (क) बमोजिमको म्याद नाघेपछि तीन महिनासम्म नवीकरण (रिन्यूवल) दस्तूरको सयकडा पचास र (ग) खण्ड (ख) बमोजिम म्याद नाघेपछि सोही वर्षको अन्तसम्म नवीकरण (रिन्यूवल) दस्तूर सरह। ब१०क. नवीकरण सम्बन्धी विशेष व्यवस्था: (१) नियम १० को उपनियम (२) को खण्ड (ग) मा तोकिएको म्यादभित्र विशेष परिस्थिति पर्न आई इजाजतपत्र नवीकरण गर्न नसकेको कारण खोली इजाजतपत्रवालाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएमा उक्त म्याद नाघेको मितिले देहायको अवधिको लागि नियम १० बमोजिम लाग्ने दस्तूरको अतिरिक्त देहाय बमोजिमको थप दस्तूर लिई नवीकरण गर्न सक्नेछ। (क) एक वर्ष सम्म ०पाँचसय रुपैयाँ । (ख) दुई वर्ष सम्म ०एकहजार रुपैयाँ (ग) तीन वर्षसम्म ०एकहजार पाँचसय रुपैयाँ (घ) चार वर्षसम्म भ्दुईहजार रुपैयाँ (ङ) पाँच वर्षसम्म भ्दुईहजार पाँचसय रुपैयाँ
(१क) उपनियम (१) को खण्ड (ङ) बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण गराउन नसकेका इजाजतपत्रवालाले नवीकरण हुन नसकेको मनासिब कारण देखाई अन्तिम एक पटकको लागि &संवत २०७९ साल असार मसान्तभित्र निवेदन दिएमा नियम १० बमोजिम लाग्ने दस्तुरको अतिरिक्त प्रत्येक आर्थिक वर्षको लागि दुई हजार पाँच सय रुपैयाँ थप दस्तुर लिई इजाजतपत्र नवीकरण गरिनेछ।
(२) उपनियम “(१क) मा तोकिएको म्याद भित्र पनि इजाजतपत्र नवीकरण गर्न नसकेमा सो इजाजतपत्र स्वतः खारेज हुनेछ र त्यस्तो » हातहतियार, खरखजाना जफत हुनेछ।